भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८०…

View More भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न डब्लुएचओको आग्रह

सिन्ह्वा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न डब्लुएचओले आग्रह गरेको हो । यदि…

View More नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न डब्लुएचओको आग्रह

वासिङ्टनमा स्वास्थ्य सङ्कटकाल लम्बियो

एएनआई। अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ । “आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ,” कार्यालयका एक अधिकारीले भने । स्वास्थ्य सङ्कटकाल लगाइएको बारेमा सरकारी…

View More वासिङ्टनमा स्वास्थ्य सङ्कटकाल लम्बियो

चीनलाई अर्को सफलता : चन्द्रमाको चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

एएफपी। चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन गर्यो भन्ने कुरामा थप…

View More चीनलाई अर्को सफलता : चन्द्रमाको चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु

एएफपी। अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा…

View More अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु