कांग्रेसले ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल अघि बढाउने निर्णय गरेको हो ।

बैठकले सरकारको नेतृत्वका लागि काँग्रेस अघि बढ्नु पर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। योसंगै सरकार गठनबारे कांग्रेसमा देखिएको अलमल अन्त्य भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *