ओली समूहको कार्यकर्ता भेला स्थगित

काठमाडौँ। नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित भएको छ ।

गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरि तयारी नपुगेकाले भेला स्थगित गरिएको जानकारी दिएको हो। भेला १७ गतेलाई सारिएको जनाइएको छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *