ओलीले पद छाड्नुपर्छ : पौडेल

काठमाडौँ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सरकारमा रहने नैतिक आधार गुमाएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेसंगै ओलीले पदमा रहने नैतिकता नरहेको पौडेलले बताए। पौडेलले अदालतको फैसलाले सत्यको जीत भएको पनि बताए।

उनले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा हुनुका साथै लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *