सन्देशको नयाँ म्युजिक भिडियो ‘सँगै’ सार्वजनिक

Last Updated Date:

लामो समयदेखि संगीतमा सक्रिय रहेका गायक तथा संगितकार सन्देश श्रेष्ठले अर्को नयाँ म्युजिक भिडियो ‘सँगै’ बजारमा ल्याएका छन् । गीतको रचना गोविन्द पौडेलले गरेका हुन् भने एरेन्ज दिवश श्रेष्ठको रहेको छ । संगीत गायक स्वयमंको रहेको छ । उनले यसअघि ‘मेरो सलाम’ शिर्षकको गित सार्वजनिक गरेका थिए जसमा कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंत्तिमा खट्ने डाक्टर, नर्स, प्रहरीलगायतलाई धन्यवाद इिएको थियो । श्रेष्ठले २ सय बढी गीतमा संगीत दिनुको साथै ४ दर्जन गीत गाएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top