डक्टर, प्रहरी र पत्रकारको सम्मानमा सन्देश श्रेष्ठले गाए गीत

Last Updated on

डक्टर, प्रहरी, पत्रकार तथा कोभिड–१९ को संकटको बेला खटिने सबैलाई ‘मेरो सलाम’ भन्दै गायक, कम्पोजर सन्देश श्रेष्ठले निकै नै कर्णप्रीय गित युट्युबबाट सार्वजनिक गरेका छन् ।

गीतको रचना गोविन्द पौडेलले गरेका हुन् भने दिवश श्रेष्ठले एरेन्ज गरेका छन् ।

स्वयम्भु, काठमाडौंका स्थायी बासिन्दा सन्देश श्रेष्ठ म्युजिक टिचर हुन् । यस अघि उनका दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् ।

लकडाउनको बेला आफ्नो ज्यानको प्रवाह नगरी मानवताको रक्षाको निमित्त खटिनेहरुको सम्मानको खातिर मेरो सलाम बोलको गित ल्याएको गायक श्रेष्ठले बताए ।

Video Link:

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top