‘भ्यालेन्टाइन डे’मा आदित्यनारायण र नेहा कक्कर बिहे गर्दे

पढ्न लाग्ने समय : < 1 मिनेट

काठमाडौं । आगामी भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरीमा गायक तथा टेलिभिजन होस्ट आदित्यनारायण र नेहा कक्कर बिहे गर्ने तयारीमा छन् ।

जानकारी अनुसार चाँडै उनिहरु ब्याचलर्स पार्टी दिने तयारीमा छन् । जुन इन्डियन आइडल ११ को सेटमा हुने छ ।

यस बारेमा आदित्यका पिता उदितनारायण झाले ‘घरमा एक गायिका थपिनेमा म खुसी छु । उनले इन्डस्ट्रीमा आफ्नै क्षमताबाट नाम कमाएकी छिन् । म उनको गीत पनि सुनिरहेको हुन्छु ।’

आदित्य र नेहाको बिहेबाट आदित्यकी आमा दिपा झा पनि खुशी रहेको बताइएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error20
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top