नवलपरासीमा बम विष्फोट

नवलपरासी । विप्लव नेतृत्वको नेकपाद्वारा आज आव्हान गरेको नेपाल बन्दको क्रममा नवलपरासीको कावासोतीस्थित जिल्ला वन कार्यालय अगाडि बम विष्फोट भएको छ ।

उक्त विष्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आज बन्दको क्रममा विभिन्न स्थानमा अज्ञात समूहद्वारा शंकास्पद वस्तु राख्ने र बन्दकर्ताहरूद्वारा बसमा आगजनी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *