कञ्चनपुरमा असिना पानीले अन्नबालीमा ठुलो क्षेती

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बुधबार बेलुका ठूलो असिना पानी पर्दा किसानले लगाएका अन्नबालीमा ठुलो क्षेती भएको छ ।

असिनाले तरकारी, गहुँ, मसुरोमा नोक्सान गरेको पुर्नवासका स्थानीयले जानकारी दिए। यसरी अन्नबालीमा असीना पानीले नोक्सान गर्दा किसानहरु चिन्तित बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *