मगर जुटाउँदै चोक बहादुर थापा, निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारी दिने तयारी

मुलुकभरका मगर समुदायलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारी दिने उद्धेश्य साथ ‘बज्र आर्थिक अभियान’को थालनी गरिएको छ । प्रति मगर परिवार रु. एक लाखका दरले ३० अर्ब रुपिया उठाउने र त्यसबाट विभिन्न स्थानमा मगर कोलेनी बनाउने लक्ष्य रहेको आर्थिक अभियानका अभियन्ता चोक बहादुर थापाले बताउनु भएको छ ।

थापा भरतपुर महानगर पालिका, छेत्रपुर, चितवनका स्थायी बासिन्दा हुनुहुन्छ । भारतीय सैनिक सेवाबाट रिटायर्ड थापा हाल नेपाल मगर संघका केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ । बज्र आर्थिक अभियानको सेरोफेरोमा रही अभियन्ता थापासँग गरिएको कुराकानी :

Chok B Thapa, a resident of Bharatpur Metropolitan City, Kshetrapur, Chitwan is a retired officer from Indian Army. As well as he is sitting adviser of Nepal Magar Association. He is organizing the Magar community for their betterment by providing free assistance in various field like health, education, employment etc. countrywide. He wanted to raise the fund of 3 billion NRS to run the organisation as the BAJRA (his organisation) runs smoothly. Main aim of BAJRA is to make a colony for Magars. We are presenting here with a conversation on the issue of his BAJRA ARTHIK ABHIYAN ( BAJRA Financial Movement ).

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top