इतिहासमा आज (१५ सेप्टेम्बर)

१. १५ /०९ / १८४६ मा जंग बहादुर राणा ले नेपाल को सत्ता कब्जा गरेको दिन ।

Image result for jangabahadur rana

२. ब्रिटिश जनरल वोल्सेली द्वारा १८८२ मा आजैका दिन कायरो कब्जा गरिएको थियो ।

Image result for kairo battle 1822

३. रुसमा १५ सेप्टेम्बर १९१७ मा अलेक्स्जेण्डर केरेन्स्की को अस्थायी सरकारद्वारा गणतन्त्र को घोषणा ।

Image result for 1917 declaration of republica in russia

Leave a Reply

Your email address will not be published. Required fields are marked *