१. सन् १८१२ को १४ सेप्टेम्बर मा नेपोलियन बोनापार्टद्वारा मस्को कब्जा र आगजनी शुरु ।

२. सन् १९०० मा पेकिङ्गमा बिभिन्न १२ देशका करिब ६२,००० बिदेशी सैनिक हरु बक्सर बिद्रोही हरुलाइ दबाउनकोलागि जम्मा भएको दिन पनि १४ सेप्टेम्बर नै थियो ।

३. दोश्रो विश्व युद्ध मा नाजी जर्मन फौजले स्तालिनग्रादको युद्धमा स्तालिनग्राद -१ को रेल्वे स्टेसन कब्जा गरेको दिन पनि सन् १९४२ को १४ सेप्टेम्बर नै परेको थियो ।
