इतिहासमा आज (१४ सेप्टेम्बर)

१. सन् १८१२ को १४ सेप्टेम्बर मा नेपोलियन बोनापार्टद्वारा मस्को कब्जा र आगजनी शुरु ।

Image result for napoleon bonaparte masco firing

२. सन् १९०० मा पेकिङ्गमा बिभिन्न १२ देशका करिब ६२,००० बिदेशी सैनिक हरु बक्सर बिद्रोही हरुलाइ दबाउनकोलागि जम्मा भएको दिन पनि १४ सेप्टेम्बर नै थियो ।

Image result for peking boxer rebellion

३. दोश्रो विश्व युद्ध मा नाजी जर्मन फौजले स्तालिनग्रादको युद्धमा स्तालिनग्राद -१ को रेल्वे स्टेसन कब्जा गरेको दिन पनि सन् १९४२ को १४ सेप्टेम्बर नै परेको थियो ।

Image result for stalingrad railway station battle

Leave a Reply

Your email address will not be published. Required fields are marked *