मानिसको भिडमा कार चलाउदा आठ जनाको मृत्यु

काठमाडोँ । चीनको हुनान प्रान्तमा पर्ने हेँडाङ्ग जिल्लामा एक व्यक्तीले मानिसको भिडमा कार हालेर चलाएका छन् । भिडमा कार चलाएपछि कारले किचेर ९ जनाको मृत्यु भएको छ । भने ४८ जना घाइते भएका छन् । कार चालक भने प्रहरीको नियन्त्रणमा आइसकेको छ । तर के कारणले भिडमा कार चलाएको भन्ने बारे उनले केहि बयान दिएका छैनन् ।

५४ बर्षका यांग जेनयुनले भिडमा कार हालेको बताइएको छ । हेँडाङ्ग जिल्लाकै सो व्यक्ती पहिले पनि धेरै चोटी जेल परेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *