काठमाडौँ । भारतको आसाममा भुकम्प गएको छ । आज (बुधबार ) आसाममा ५. ५ रेक्टर स्केलको भुकम्प गएको हो । आसाममा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पूर्वी नेपालमा समेत धक्का महशूस गराएको छ ।
भुकम्पबाट भएको क्षती बारे विवरण भने आइसकेको छैन ।