काठमाडौँ । नाडाअटो कम्पनिले आज ९ मंगलबार ० देखि काठमाडोँमा आफ्नो नाडाअटो शो २०१८ सुरु गरेको छ । ६ दिन सम्म चल्ने उक्त शोे अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका थिए । शो मा विभिन्न कम्पनीका दुई पाङ्ग्रे ,तिन पाङ्ग्रे र चार पाङ्ग्रे अकार्षक सवारी साधनको प्रदर्शन रहेको छ ।











थुप्रै कम्पनिहरुले आ(आफ्ना नयाँ ब्राण्डहरु प्रदशनीमा राखेको छ । जसमा टि भी एस कम्पनिले टि भी एस अपाचे आर आर ३१० शो गरेको छ ।