चितुवाको छालासहित एक जना प्रकाउ

दैलेख । दैलेखमा चितुवाको छाला सहित एकजना पक्राउ परेका छन् । दैलेखकको आठबिस नगरपालिका–२ राकममा शनिबार बिहान प्रहरुलिे चितुवाको छालासहित प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा अछामको तुर्माखात गाउँपालिका–६ धमालि घर भएका १८ वर्षीय नवीन धमाला रहेका छन् । पक्राउ परेका धमालालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाइएको छ ।

सनिबार पक्राउ परेका उनलाई प्रहरीले आइतबार सार्वजनिक गर्दै कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *