काठमाडौं आउँदै गरेको ‘अल्टिच्युड एयर’को हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कविहीन छ ।

बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड भएको छैन् । हेलिकप्टर सामागाउँबाट उडेको केही मिनेटमै सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरमा कति यात्रु थिए भन्नेबारे समेत जानकारी नआएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *