डाँकाको आक्रमणबाट चार जना घाइते

महोत्तरी । महोत्तरीको सीतापुरधनहा–४ जमुनियाँमा डाँका समूहद्वारा स्थानीय अर्जुन भुजेलको घरमा लुटपाट भएको छ ।

डाँका समूहको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइतेहरूको महोत्तरीस्थित शुभस्वस्तिक अस्पातलमा उपचार जारी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *