भुटान विरुद्ध नेपालले गर्याे तेस्रो गोल

काठमाडोँ । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले २—० को अग्रता कायम गरेको छ । खेलको ७१ औं मिनेटमा नेपालका लागि सुनिल बलले दोस्रो गोल गरेका हुन् ।साफ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध तेस्रो गोल गरेको छ । नेपालका लागि स्ट्राइकर भरत खवासले गोल गरेका हुन् ।

खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका उनले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै जाली चुमाए ।

नेपाल पेनाल्टी पाएको थियो र तर विमल घर्तिमगरले प्रहार गरेको पेनाल्टी भुटानका किपर रोकेका थिए । किपरको हातबाट छुटेको बललाई सुनीलले गोलमा परिणत गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *