यूएईलाई पराजित गर्दै एसिया कपको उपाधि हङकङलाई

काठमाडौं । यूएईलाई २ विकेटले पराजित गर्दै एसिया कपको उपाधि हङकङले जितेको छ ।

उपाधि जितेसँगै हङकङले एसिया कपमा छनोट भएको छ ।
वर्षाले प्रभावित खेल २४ ओभरमा छोट्याइएको थियो । यूएईले ९ विकेटको क्षतिमा १७६ रन बनायो । तर, डीएल मेथडका आधारमा हङकङले १७९ रनको लक्ष्य पाएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *