शाहिद कपुर बने दास्रो सन्तानका बुवा

काठमाडौँ । बलिउड अभिनेता शाहिद कपूर दोस्रो सन्तानका पिता भएका छन् । शाहिदकी पत्नी मीरा राजपूतले बुधबार राति ११ बजे छोरालाई जन्म दिएकी छिन् । उनलाई व्यथा लागेपछि बुधबार नै सो अस्पतालमा भर्ति गरिएको थियो ।

मिराले यसअघि २०१६ को अगष्ट २६ मा पहिलो सन्तानको रुपमा छोरी मिसालाई जन्म दिएकी थिइन् । शाहिद र मिराको बिहे २०१५ को ७ जुलाईमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *