सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई मान्यता

काठमाडौं । भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिएको छ । भारतीय प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीश राहिंटन नरीमन, एएम खानविल्कर, डीआई चन्द्रचूड र इन्दु मल्होत्राको संवैधानिक इजलासमा सुनुवाई भएको हो ।

भारतकै सर्वोच्च अदालतले २०१३ मा दिल्ली उच्च अदालतको फैसला अनुसार समलिंगी विवाहलाई अपराधको श्रेणीमा राखेको थियो । जसकासविरुद्ध २० छात्राले नाज फाउन्डेसनसँग मिलेर रिट हालेका थिए ।

तर सो फैसलालाई उल्टाउदै समलैंगिकतालाई अपराधको श्रेणीबाट हटाएको छ । अब आपसी सहमतिमा दुई वयस्कबीच राखिने समलैंगिक सम्बन्ध अपराध नमान्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *