एक युवती सामुहीक बलात्कार पछि एसिड हालेर जलाएको अवस्थामा फेला

काठमाडौँ । भारतको कस्मिरमा एक युवतीको सामुहीक बलात्कार भएको छ । उनकी स्वौतेनी आमाकै मिलेमतोमा सौतेनी आमाको छोरा र अन्य तीन जनद्वारा बलात्कार भएको हो । बलात्कार पछि युवतीको आखा निकालीएको र शरिरमा एसिड हालेर जलाइएको छ ।

श्रिमानको जेठी श्रिमतीसँगको निकता देख्न नचाहाने सौतेनी श्रिमतीले घटना गर्न लागाएको भारतीय प्रहरीको दावी छ । बलात्कार पछि जलाइएको मृत शरिर भारतको बरामुल्ला जिल्ला स्थीत जिबोनियार र जम्मुको बिचमा पर्ने जंगलमा पाइएको छ ।

घटनाको छानबिनका लागी ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । अगस्त २४ देखी हराएकी युवती सो जंगलमा गत आइतबार बलात्कार गरेर जलाइएको अवस्थामा भेटिएकी हुन् । घटना बारे थप अनुसन्धान भइ कार्वाही अगाडी बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *