दुई किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडोँको नागढुङगाबाटमा प्रहरीले दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं र त्यस मातहतको वृत्त थानकोटबाट खटिएको टोलीले नागढुङगाबाट दुई किलो सुन बरामद गरेको हो । घटनाका बारेमा थप जानकारी दिन प्रहरीले आज दिउसो २ बजे पत्रकार सम्मेलन गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *