इतिहासमा आज (४ सेप्टेम्बर)

१. सन् १८८२ को सेप्टेम्बर ४ का दिन थोमस एल्बा एडिसनद्वारा निर्मित विद्युतीय बल्ब पहिलो पटक ठुलो संख्यामा न्युयोर्कको पर्ल स्ट्रीट स्टेशनमा सफलता पुर्बक जडान गरिएको थियो ।

२. ४ सेप्टेम्बर १८८८ मा जर्ज इष्टमेनले पहिलो पटक रोल फिल्म क्यामेराको निर्माण गरे र ‘ कोडाक ‘को नाममा यसलाई दर्ता गरेका थिए  । यिनै को नाममा इष्टमेन कलर नामकरण गरिएको हो  ।

३ . सन् १९१९ को यसै दिन ब्रिटिश फौजले पेत्रोग्राद ( पछि लेनिनग्राद नामकरण गरिएको ) शहरमा बोल्सेभिकहरु बिरुद्ध हस्तक्षेप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *