करेन्ट लागेर एकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

रामग्राम १२ बस्ने वर्ष ३२ की मञ्जुकुमारी चौधरीको घरमा काम गदै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *