जनकपुरमा ‘कृष्णाष्ठमीको मेला र मट्का फोड प्रतियोगिता’

जनकपुरधाम / मदन कुमार अधिकारी । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा आज तराईका अधिकांश जिल्लाहरूमा श्रीकृष्णको माटोको मुर्ती बनाई पुजाआजा तथा धुमधामका साथ मेला लगाउने प्रचलन रहेको छ। 

यसैबिच,सिरहाको पुरानो चौहर्वामा आयोजित श्रीकृष्ण जन्माष्ठमीको भब्य मेलामा भगवान श्रीकृष्णले बाल्यकालमा मक्खन चोरेको संझना दिलाउने ‘मक्खन चोर'(मट्का फोडु प्रतियोगिता भब्यताको साथ आयोजन भैरहेको छ जसमा डोरी लगाएर माथी झुण्ड्याईएको दही मक्खनको भाँडो साथीहरूको सहकार्यले झिक्नुपर्ने हुन्छ।

मेलामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *