इतिहासमा आज (३ सेप्टेम्बर)

१. ३ सेप्टेम्बर १६५१ मा ओलिभर क्रमवेलले अंग्रेजी राजतन्त्रलाई ध्वस्त पारेर गणतन्त्र स्थापना गरेका थिए ।

ओलिभर क्रमवेल 

२. सन् १८७९ को सेप्टेम्बर ३ का दिन काबुल , अफगानिस्तानमा ब्रिटिश दुताबासमाथि अफगानहरुद्वारा आक्रमण र ब्रिटिश दुत सर लुइस कभाग्नारी लगायत ७२ जना ब्रिटिश साम्राज्य पक्षका मानिस हरु अफगान हरु द्वारा मारिएका थिए ।

३. सेप्टेम्बर १९३९ का दिन ब्रिटेन र फ्रान्स ले नाजी जर्मनीका बिरुद्ध युद्धको घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *