पाँच हजार डाक्टरले काउन्सिललाई बुझाए आफ्नो लाइसेन्स

काठमाडौं, १८ भदौ । भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै पाँच हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।

आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेपछि चिकित्सकहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर नेपाल मेडिकल काउन्सिलको प्रमाण ९लाइसेन्स ० बुझाएको चिकित्सक संघका महासचिव डा। लोचन कार्कीले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *