इतिहासमा आज (१ सेप्टेम्बर)

१. १ सेप्टेम्बर १७१५ मा लुइ पन्ध्रौँ को निधन भएको थियो / उनले ७२ बर्ष फ्रान्स मा राज्य गरेका थिए । यो अबधि भनेको कुनै पनि युरोपियन मोनार्कले शासन गरेको सबैभन्दा लामो अबधि हो ।

२. जर्मनी ले १ सेप्टेम्बर १९३९ का दिन पोल्याण्डमाथि आक्रमण गरेर दोश्रो बिश्व युद्ध को शुरुवात गरेको थियो ।

३. कर्नेल मोअम्मार अल गद्दाफी ले २७ बर्षकै उमेर मा आजै को दि अर्थात् १ सेप्टेम्बर १९६९ मा लिबिया का राजा इद्रिस लाइ एक सैनिक बिद्रोह मार्फत अपदस्थ गरि लिबिया को रिभोलुसन सम्पन्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *