इतिहासमा आज (३१ अगस्त)

१.  सन् १९१७ अगष्ट ३१ मा चीन मा बेहियन सेना द्वारा संचालित पेकिङ्ग सरकार को बिरुद्ध डाक्टर सुनयात सेन द्वारा आफ्नु समर्थक केहि व्यक्ति लाइ मिलाएर पार्लियामेन्ट को गठन र सो पार्लियामेन्ट द्वारा सैनिक सरकार को स्थापना र त्यसको कमान्डर इन चिफ मा सुनयात सेन को चयन ।

२. आजैका दिन सन् १९१९ मा सिकागो मा जोन रिड द्वारा अमेरिकन कम्युनिष्ट लेबर पार्टी को स्थापना ।

३. सन्आ १९९७ मा आजै को मिति मा ब्रिटेन कि युवराज्ञी डायना स्पेंसर को पेरिस को को एक टनेल मा कार दुर्घटना मा मृत्यु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *