१. सन् १९१७ अगष्ट ३१ मा चीन मा बेहियन सेना द्वारा संचालित पेकिङ्ग सरकार को बिरुद्ध डाक्टर सुनयात सेन द्वारा आफ्नु समर्थक केहि व्यक्ति लाइ मिलाएर पार्लियामेन्ट को गठन र सो पार्लियामेन्ट द्वारा सैनिक सरकार को स्थापना र त्यसको कमान्डर इन चिफ मा सुनयात सेन को चयन ।

२. आजैका दिन सन् १९१९ मा सिकागो मा जोन रिड द्वारा अमेरिकन कम्युनिष्ट लेबर पार्टी को स्थापना ।

३. सन्आ १९९७ मा आजै को मिति मा ब्रिटेन कि युवराज्ञी डायना स्पेंसर को पेरिस को को एक टनेल मा कार दुर्घटना मा मृत्यु ।
