सैन्य हेलीकप्टर दुर्घटनामा यात्रुसबैको मृत्यु

काठमाडौँ । शुक्रबार बिहान इथियोपियामा भएको सैन्य हेलीकप्टर दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । दुर्घटना मुख्य वायुसेना अड्‌डा भन्दा ५० किलोमीटर अगाडि भएको थियो । मृत्यु हुनेमा २ बच्चा २ महिला र १४ अन्य रहेका छन् ।

इथियोपिया न्यूज एजेन्सीका अनुसार इथियोपिया एयरफोर्सको हेलीकेप्टरले शुक्रबार बिहान डिरे डावा शहरबाट उडान भरेको थियो । हेलिकप्टर गन्तब्य भन्दा ५० किलो मिटर अगाडिनै भएकाो थियो ।हेलीकप्टरमा १५ सैन्य अफिसर र बाकि तीन अन्य नागरीक थिए । दुर्घटनामा सबैको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *