विमानस्थलबाट फर्काइएका पूर्वलडाकु लेनिनले गरे सर्वोच्चमा रिट दायर

काठमाडौं । अध्यागमन र गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै शुक्रबार पूर्व माओवादीका बाललडाकु लेनिन बिष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

गत शुक्रबार अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका बिष्टलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जान लागेका बेला त्रिभुवन विमानस्थलबाट फर्काइएका थिए ।

पूर्व लडाकुलाई विमानस्थलमा रोकेको कारण प्रधानमन्त्रीले लेनिनलाई विमानस्थलबाट फिर्ता गरिएको बारे गृहमन्त्रालयसँग जवाफ मागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *