रहेनन् नाट्यकर्मी एवं रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमाल

काठमाडोँ ।नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको शुक्रबार बिहान १ बजेर सात मिनटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा बसोबास गर्दै आएका रिमाल बिक्रम संवत १९८२ असोज २ गते जन्मिएका थिए । उनको आजै अन्तिम दाहासंस्कार गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *