इतिहासमा आज (३० अगस्त)

१.  सन् १८१३ अगष्ट ३० मा नेपोलियनको फ्रेन्च सेना रसिया – अष्ट्रिया – प्रसिय को गठबन्धन सेना बाट कुल्म को मैदान मा पराजित ।

२. सन् १९१८ को ३० अगष्टकै दिन फन्नी कप्लान ( कहीं कहीं डोरा कप्लान पनि उल्लेख छ ) नामक महिला द्वारा सोभियत संघका संस्थापक तथा बोल्सेभिक नेता भ्लडिमिर इल्लीच उल्यानोभ अर्थात् लेनिन माथि ३ गोलि प्रहार र लेलिन घाइते ।

फन्नी काप्लान 

भी आइ लेनिन 

३. सन् १९४१ मा आजै का दिन देखि नाजी सेना द्वारा लेनिनग्राद को घेराबन्दी शुरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *