बर्षाका कारण विराटनगर डुबानमा

विराटनगर। विराटनगर बिहीबार बिहान छोटो समय परेको परेको वर्षाका कारण विराटनगर जलमग्न बनेको छ । पानिका कारण बिराटनगरका थुप्रै ठाँउहरु डुबानमा परेका छन् ।

विराटनगरको बुढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप पनि डुबानकै बन्द गरिएको छ । त्यस्तै एयरपोर्ट रोड र हिमशिखर टोलको साझामार्गबाट डुबान भएका कारण आवत–जावतमा समस्या भएको छ।

पानिको निकासा गर्न उचित व्यवस्था मिलाउनका लागि नगरपालीकालाई पटक पटक भन्दै आएको भएपनि चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *