८ महिने बालिकाको अपहरण

महोत्तरी,११ भदौ । महोत्तरीको औरही नगरपालिका बाट १ का सन्तोष चौधरीको ८ महिने बालिका अपरण भएकी छिन् ।आइतबार साँझ औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली चौधरी अपहरणमा परेकी हुन ।

प्रहरीका अनुसार सन्तोषले आफ्नै पसलमा बच्चालाई खेलाइरहेको समयमा एक अपरिचित व्यक्तिले बच्चालाई अपहरण गरी लगेको जनाएको छ ।

घटनामा संलग्न व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

८ महिने बालिकाको अपहरणमहोत्तरी,११ भदौ । महोत्तरीको औरही नगरपालिका बाट १ का सन्तोष चौधरीको ८ महिने बालिका अपरण भएकी छिन् ।आइतबार साँझ औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली चौधरी अपहरणमा परेकी हुन ।

प्रहरीका अनुसार सन्तोषले आफ्नै पसलमा बच्चालाई खेलाइरहेको समयमा एक अपरिचित व्यक्तिले बच्चालाई अपहरण गरी लगेको जनाएको छ ।

घटनामा संलग्न व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *