इतिहासमा आज (२७ अगस्त)

१. सन् १८८३ को २७ अगष्टकै दिन इन्डोनेसियाको राजधानी जाभाको पश्चिम पट्टि रहेको क्रकाटोवा ज्वालामुखी १३०० मेघाटन को फोर्स ले फुट्दा करिब ४० हजार मानिस हरु मारिएका थिए ।

२. सन् १८९६ मा आजैको दिन ब्रिटेन ले मात्रै ३८ मिनेटको युद्धमा जन्जिबार टापु लाइ जितेको थियो । युद्ध बिहानको ९:०२ मा शुरु भै ९:४० मा निर्णायक बिन्दुमा पुगेको थियो ।

३. सन् १९५८ को २७ अगष्टकै दिन सोभियत संघले २ कुकुरहरु राखेर स्पुत्निक ३ अन्तरिक्षमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *