१. सन् १८८३ को २७ अगष्टकै दिन इन्डोनेसियाको राजधानी जाभाको पश्चिम पट्टि रहेको क्रकाटोवा ज्वालामुखी १३०० मेघाटन को फोर्स ले फुट्दा करिब ४० हजार मानिस हरु मारिएका थिए ।

२. सन् १८९६ मा आजैको दिन ब्रिटेन ले मात्रै ३८ मिनेटको युद्धमा जन्जिबार टापु लाइ जितेको थियो । युद्ध बिहानको ९:०२ मा शुरु भै ९:४० मा निर्णायक बिन्दुमा पुगेको थियो ।

३. सन् १९५८ को २७ अगष्टकै दिन सोभियत संघले २ कुकुरहरु राखेर स्पुत्निक ३ अन्तरिक्षमा पठाएको थियो ।
