मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

रौतहट,१० भदौ । रौतहटको चन्द्रपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । शनिबार राति १ बजे मदिरा सेवन गरी चन्द्रनिगाहपुरबाट सन्तपुर जादैँ गरेको चौधरीको सन्तपुरस्थित सुवलाल भागवन माध्यमिक विद्यालयअगाडि पर्खालमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा स्थानीय २१ वर्षीय सिद्धान्त चौधरी रहेका छन् ।
उनको घटना स्थलमा नै मत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *