गायिका राईलाई छोटो लुगा लगाएको भन्दै प्रहरीले फर्काइदिएपछि

काठमाडौं, ६ भदौ । ट्राफिक प्रहरी कार्यालयमा लाईसेन्स लिन पुगेकी गायिका समृद्धि राईलाई ट्राफिक प्रहरीले छोटो लुगा लगाएको भन्दै फर्काएको खबर आजको राजधानि दैनिकमा छापिएको छ ।

मंगलवार दिउसो बग्गीखाना पुगेकी समृद्धिलाई बग्गीखानाको गेटमा बसेकी महिला प्रहरीले वानपिस लगाएर आउन नमिल्ने भन्दै फर्काएकी थिईन् । ट्रफिक प्रहरिले गेटवाट फर्काएपछि समृद्धिले फेशबुकमा लेखेकी छिन् ‘मलाई प्रहरीले वानपिस लगाएर भित्र जान पाईदैन भन्दै गेटवाट फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *