हृविंगरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : स्थानीयले गरे आगजनी

रुपन्देही ३१ साउन – बुटवल को सैनामैनाका स्थानीयले हृविंगर जलाएका छन् ।सैनामैना मुर्गिया लायन्स चोक नजिकै भएको दुघृटनामा लु१प ७७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक सैनामैना ४ का ४० वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको छ ।

कलिपवस्तुको जीतपुर ९चारम्बर०बाट बुटवलतर्फ आउँदै गरेको लु१ज २७२८ नम्बरको हृविगंरले सैनामैना-१ रानिबगीयाबाट रामापुरतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो
हृविंगरको लापरबाहीले गम्भीर दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयहरुले हृविंगरमा स्थानीयले आगजनी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *