पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालः विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्

कास्की :  गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *