दुई तस्वीरमा महिला पत्रकारहरु फुटबल

काठमाडौं । नेपाल पत्रकार महासंघ महिला समितिद्वारा आयोजना गरिएको “महिला पत्रकार कोषका लागि एक गोल” नाराको साथमा आयोजना गरिएको महिला पत्रकारहरु बिचको फुटबल प्रतियोगितामा विजेता बन्न सफल प्रिन्टमिडियाका महिला फोटोपत्रकारहरु ट्रफिको साथमा फोटो खिचाउँदै ।

तस्बिरः प्रदीपराज वन्त

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *