Skip to content
जनदिशा

जनदिशा

सत्य, तथ्य, निष्पक्ष
जनदिशा
  • गृहपृष्ठ
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • प्रवास
  • अन्तर्वार्ता
  • समाज
  • बजार
  • बिज्ञान/प्रविधी
  • खेलकुद
  • आलेख
  • प्रकाशकीय
  • मनोरञ्जन
  • सम्पादकीय
  • साहित्य
  • शैली
  • English
जनदिशा

आलेख View More

विदेश View More

bidesh health international samachar

कोरोना संक्रमणबाट दुई मन्त्रीको निधन

Sahas January 12, 2021 No Comments

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ ।सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो ।मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो…

bidesh English Featured international आलेख

Role of ID-CPC in party-to-party Relations

Sahas January 12, 2021 No Comments

As the political crisis was deepening with the apparent rift in the ruling Nepal Communist Party (NCP), leaders of the foreign affairs department of the ruling parties of the People’s Republic of China and India took a rushed-visit to Nepal in December 2020. Vijay Chauthaiwale, in-charge of India’s ruling Bharatiya…

bidesh English Featured national samachar

The Chinese Communist Party’s Party-to-Party Exchange in Nepal’s Perspective

Sahas January 12, 2021 No Comments

Dynamics of Nepal-China Relation In the past, China considered monarchy as a stable force in Nepal and had close ties with it. After the People’s Movement of 2063/63, the priority of Communist Party of China (CPC) shifted towards the then CPN-Maoist. After the Constituent Assembly election, Maoist Chairman Prachanda was…

bidesh health international international samachar

नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न डब्लुएचओको आग्रह

Sahas December 19, 2020 No Comments

सिन्ह्वा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न डब्लुएचओले आग्रह गरेको हो । यदि…

bidesh health international international samachar

वासिङ्टनमा स्वास्थ्य सङ्कटकाल लम्बियो

Sahas December 19, 2020 No Comments

एएनआई। अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ । “आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ,” कार्यालयका एक अधिकारीले भने । स्वास्थ्य सङ्कटकाल लगाइएको बारेमा सरकारी…

bidesh international international samachar tech

चीनलाई अर्को सफलता : चन्द्रमाको चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

Sahas December 17, 2020 No Comments

एएफपी। चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन गर्यो भन्ने कुरामा थप…

bidesh health international international samachar

अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु

Sahas December 17, 2020 No Comments

एएफपी। अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा…

bidesh international samachar

विद्यालयमा आक्रमण : ३०० भन्दा बढी विद्यार्थीको अपहरण

zcMber288 December 14, 2020 No Comments

सिन्ह्वा । नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो…

ब्यापार View More

स्वदेश View More

कला/मनोरन्जन साहित्य कला/मनोरन्जन

चलचित्र छायाङ्कनको अनुमति दिन निर्माता संघको आग्रह

Sahas November 12, 2020 No Comments

काठमाडौँ। नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो। लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म…

कला/मनोरन्जन साहित्य कला/मनोरन्जन

समकालीन २० कथाकारले ल्याए ‘छकालै’

Yogesh Khapangi September 24, 2020 No Comments

काठमाडौं । समकालीन २० युवा स्रष्टाको कथा समेटिएको कथासंग्रह ‘छकालै’ बजारमा आएको छ । पुस्तकमा पछिल्लो दशक साहित्यमा सक्रिय रहेका युवा कथाकारका २० थान कथा समावेश छन् । संग्रहका सम्पादक नवीनका अनुसार आख्यान प्रयास गरिहरहेका नवपुुस्ताको प्रतिनिधि आख्यान–अनुहार हो ‘छकालै’ । उनी भन्छन्, ‘कथासंग्रह पहिलो पाइला भएकाले आफ्ना कमीकमजोरी होलान्…

कला/मनोरन्जन साहित्य कला/मनोरन्जन

कोरोनाको कथा ‘ढोका’ 

Sahas September 7, 2020 No Comments

काठमाडौँ । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटेर निर्माण गरिएको ‘ढोका’ नामक लघु चलचित्र सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको चलचित्र बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट सोमबार सार्वजनिक भएको हो । निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक…

कला/मनोरन्जन

कविता : तिनीले बुझून्।।।

Dipak Bhusal August 22, 2020 No Comments

मन्दबीष बमनकर्ताको पूनर्चलखेल सम्भाबित सकूनी सञ्जालहरू निष्पट पूर्वतूफानी सन्नाटा भित्र जालो बुन्न उद्धत छन् माकुराहरू,, न्यूटनको तेस्रो नियम; डार्विनको सिद्धान्त; यूगीन सापेक्षताको सिद्दहस्तता सङ्गै जवाफी प्रतिकृयाको निम्ती तम्तयार छन् तिनीले बुझुन्। झूट,बेइमानी र जालझेल भ्रामक अभिनयको रोदनसंग क्षणिक बैधता प्राप्त होला अन्तत: सोफोक्लिसको तरवार आफैतर्फ तेर्सिन्छ नै तिनीले बुझुन्। अनबरत…

कला/मनोरन्जन

वैदेशिक रोजगारीका पीडा भिडियोमा

Dipak Bhusal August 22, 2020 No Comments

हातको रुमाल मैलो भयो धोईदिने कोही छैन विरानो देशमा मै मरी गए रोईदिने कोही छैन मरि हालें भने पनि नेपालमै मर्न पाउँ आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा…

कला/मनोरन्जन साहित्य कला/मनोरन्जन

‘खै के खै के’

Dipak Bhusal August 16, 2020 No Comments

कोरोनाका कारण निराश भएर घरभित्रै बन्दी बनेका बच्चादेखि बूढासम्मलाई हसाउने र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ‘खै के खै के’ नामक व्यङ्ग्य टेलिफिल्म निर्माण भइरहेको छ । झापा भद्रपुर नगरपालिका–९ निवासी कृष्ण अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गर्नुभएको हो । लामो समयदेखि सिनेमा, नाटक…

कला/मनोरन्जन साहित्य साहित्य कला/मनोरन्जन

कविता : रातो मान्छे र मौन

Yogesh Khapangi August 15, 2020 No Comments

देवेन्द्रकिशोर ढुंगानाहामी सम्भावनाका घेराभित्र मौनता साँधेर बाँचेका छौ आत्म दाह र पराधिनताको बिरुध्द युद्ध लडनुको बिकल्प अनगिन्ति मौनतालाई कुल्चेर छाती थापी दिने हाम्रो स्वाभिमान र बहादुरीको बर्चस्वलाई बचाउन बाहेक हामीसँग जड शान्ति र बुध्दको समर्पण मण्डित छ । राता मान्छेहरु पाइतालाहरुमा सास फुकेर संघर्षशील यात्रामा मनभरी आँधी सल्काएर अनन्त दौडसम्म…

कला/मनोरन्जन साहित्य कला/मनोरन्जन

गोविन्द गौतम र मेलिना राइको ‘भेटौँ शनिबार’ सार्वजनिक (भिडियोसहित)

Sahas August 14, 2020 No Comments

काठमाडौं । गायक गोविन्द गौतम र गायिका मेलिना राइको स्वरमा सजिएको गीत ‘भेटौँ शनिबार’को भिडियो सार्वजनिक भएको छ । कुमार कार्कीको शब्द/संगीत तथा कृष्ण भान्जाको एरेन्ज रहेको उक्त गीतको म्युजिक भिडियो गोविन्द गौतमको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको हो । भिमसेन अधिकारी र खमेश श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा सन्ध्या…

Adv Top Right

खेलकुद View More

national samachar sports

वाग्मती र आर्मी विजयी

Sahas January 17, 2021 No Comments

काठमाडौँ। चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस क्लबलाई सात विकेटले तथा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले २९…

national samachar sports

बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान

Sahas January 15, 2021 No Comments

भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१/२०७२ देखि जल उत्पन्न प्रकोप…

Featured national samachar sports

पिएसएलमा अटेनन् नेपाली खेलाडी 

Sahas January 11, 2021 No Comments

काठमाडौँ। पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोट हुन् नसकेका हुन् । सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस…

national samachar sports

साफ फुटबल बंगलादेशमा हुने

Sahas December 29, 2020 No Comments

काठमाडौँ। साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक…

national samachar sports

टी–१० क्रिकेट : तीन नेपाली खेलाडी अनुबन्धित

Sahas December 24, 2020 No Comments

काठमाडौँ। युनाइटेड अरब इमिरेट्स् (युएई) मा आयोजना हुने टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन् । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको हो । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स…

साहित्य

धेरैपटक हेरिएको

  • प्रतिनिधिसभा विघटन विरुद्ध जाग्यो रसुवा posted on January 18, 2021
  • The Chinese Communist Party’s Party-to-Party Exchange in Nepal’s Perspective posted on January 12, 2021
  • परराष्ट्रमन्त्रीको भारत भ्रमण र उब्जेका आशंका posted on January 14, 2021
  • जाजरकोट बिपदमा झोलुँगे पुल बग्यो posted on August 15, 2018
  • रोल्पाको जडीबुटी–तेल काठमाडौँसम्म posted on November 15, 2018

सूचना बिभाग दर्ता नं: १०३८/०७५-७६

जनदिशा अनलाइन राष्ट्रिय समाचार समिति (रासस) को सब्स्क्राइबर हो।

हाम्रो टिम

  • अध्यक्ष तथा प्रधान सम्पादक : बासु देव मिश्र
  • कार्यकारी सम्पादक : योगेश खपाङ्गी
  • ब्यवस्थापक/बजार निर्देशक : मोतीराम भट्टराई
  • बजार व्यवस्थापक: तुलसीराम अधिकारी
  • समाचार संयोजक : साहस न्यौपाने
  • प्रदेश प्रतिनिधि : देबेन्द्र किशोर ढुंगाना, सरोज बस्नेत, मदनकुमार अधिकारी, दिपेन्द्र शर्मा
  • विदेश प्रतिनिधि : सुरेन्द्र श्रेष्ठ (बेलायत), Roman Zhukov  (रुस), पुष्प आचार्य (अमेरिका), हरी नेपाली (मध्यपूर्व)
  • कानुनी सल्लाहकार : उपेन्द्र कुमार आले

सम्पर्क

Address :

Sahayatra Sanchar Samuha
Patandhoka, Lalitpur

Email :

News : news.jandisha@gmail.com
Article : editorial.jandisha@gmail.com
Marketing : marketing.jandisha@gmail.com

विज्ञापनका लागि सम्पर्क :
Mob.No. 9851187513

फलो गर्नुहोस

Jandisha

जनदिशा | Designed by: Theme Freesia | WordPress | © Copyright All right reserved