Skip to content
जनदिशा

जनदिशा

वैचारिक अखबार
जनदिशा
  • गृहपृष्ठ
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • प्रवास
  • अन्तर्वार्ता
  • समाज
  • बजार
  • बिज्ञान/प्रविधी
  • खेलकुद
  • आलेख
  • बिबिध
  • मनोरञ्जन
  • सम्पादकीय
  • साहित्य
  • शैली
  • कार्टून
  • English
जनदिशा
  • गृहपृष्ठ
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • प्रवास
  • अन्तर्वार्ता
  • समाज
  • बजार
  • बिज्ञान/प्रविधी
  • खेलकुद
  • आलेख
  • बिबिध
  • मनोरञ्जन
  • सम्पादकीय
  • साहित्य
  • शैली
  • कार्टून
  • English

आलेख View More

विदेश View More

bidesh national

हावडामा भानुभक्त मार्ग नामकरण

editor September 28, 2023 No Comments

काठमाडौँ । हावडा म्युनिसिपल कर्पाेरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो । नेपाली जनकल्याण…

bidesh national sports

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

editor September 23, 2023 No Comments

न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली…

bidesh national

नेपाली युवा युरोपको सर्वाेच्च शिखर एलब्रसको चुचुरोमा

editor June 30, 2023 No Comments

काठमाडौँ, १५ असार । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गर्नुभएको छ । यही जुन २९ तारिखका दिन बिहान ९ बजे उहाँले रुसमा रहेको उक्त हिमाल आरोहण गर्नुभएको हो । पाण्डेले  एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराउनु भएको थियो । उक्त  हिमाल पाँच हजार छ…

bidesh national prabash

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

editor May 30, 2023 No Comments

वाशिङ्टन डिसी, १६ जेठ । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा…

bidesh national prabash

‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना

editor May 5, 2023 No Comments

काठमाडौँ, २२ वैशाख । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण (दर्शनाचार्य) अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा (एनस्याक) स्थापना भएको हो । सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न…

bidesh national prabash

गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै

editor May 5, 2023 No Comments

काठमाडौँ, २२ वैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को  १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुहुने सङ्घले जनाएको छ । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी…

bidesh national बिज्ञान/प्रबिधि

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

editor April 21, 2023 No Comments

ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा…

bidesh prabash साहित्य कला/मनोरन्जन

अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस

editor April 18, 2023 No Comments

वाशिङ्गटन डिसी, ५ वैशाख । नेपाली भाषा, साहित्यलाई भावी पिँढीमा आकर्षण गराइ प्रवासी भूमिमा अपनत्व भावना सृजना गर्न यस क्षेत्रमा क्रियाशील वयक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल साहित्य समाज मेरिल्यान्ड च्याप्टरको पदस्थापना कार्यक्रम, नयाँ वर्ष २०८० तथा ८०औँ पारिजात स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले…

ब्यापार View More

स्वदेश View More

national

किरातीले एमालेको कोशी प्रदेश कमिटी उपसचिवमा उम्मेदवारी दिने

editor September 30, 2023 No Comments

बिराटनगर । एमाले नेता महेश किरातीले कोशी प्रदेश कमिटी उपसचिवमा उम्मेदवारी दिने भएका छन् । शुक्रबारबाट सुरु एमालेको प्रदेश अधिबेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने निर्बाचनमा किंरातीले उपसचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । निवर्तमान कोशी प्रदेश कमिटीमा उनी सचिवालय सदस्य थिए । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका कमिटीबाट उनी अधिवेशनका…

national

यो साता सुनको मूल्यमा गिरावट

Prathana Shankar September 29, 2023 No Comments

काठमाडौँ,नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो । आज प्रति दस ग्राम सुनको मूल्य…

national

विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु

Prathana Shankar September 29, 2023 No Comments

चितवन,खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ । भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका…

interview national

असल विधायिका बन्ने अभ्यासमै छु – सचेतक थिङ

editor September 29, 2023 No Comments

नारायण न्यौपाने नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, विकासमा केन्द्रित हुनु ‘माननीय’को रहर होइन, बाध्यता हो ।” विधायकको मुख्य जिम्मेवारी कानुन र विधि निर्माण मात्र केन्द्रित हुनुपर्ने भनिए पनि अन्यथा भयो भनी आरोप लगाउनु…

national

प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु पुग्नुभयो

editor September 29, 2023 No Comments

एकराज पाठक छेन्दु (चीन) । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुग्नुभएको हो । उहाँलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले…

Featured national

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

editor September 29, 2023 No Comments

सिबी अधिकारी काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक…

health national

विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु

editor September 29, 2023 No Comments

चितवन । खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ । भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह,…

Featured national

प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, नागरिकका गुनासा धमाधम सम्बोधन हुँदै

editor September 29, 2023 No Comments

काठमाडौँ । २४ सै घण्टा सञ्चालनमा आएपछि आम नागरिकस्तरमा हेलो सरकारको प्रभावकारितामा बृद्धि भएको छ । २०६८ साल कार्त्तिक १७ गतेदेखि आंशिक सुरुवात भएको हेलो सरकारको सेवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि २४ सै घण्टा सञ्चालन हुने बनाईएको थियो ।   सेवा सुरुवातको अवस्थामा आम नागरिकका गुनासा तथा समस्याको सम्बोधन…

Adv Top Right

खेलकुद View More

national sports

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल

editor September 27, 2023 No Comments

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ओभरमा ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो । नेपालले बनाएको ३१४…

national sports

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

editor September 26, 2023 No Comments

विक्रम गिरी हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न…

prabash sports

अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न

editor September 25, 2023 No Comments

न्यूयोर्क (अमेरिका) । न्यूयोर्कको रचेस्टर सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन् । महिला भलिबलतर्फ पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ्ग नेतृत्वको बेलमन्ट क्लब तथा महिला फुटबलमा नर्थ डकोटा राज्यको साइनिङ्ग स्टार विजयी भएका छन् । चालिस वर्षभन्दा माथि उमेर समूह पुरुष भेट्रानतर्फ इन्ट्रा…

national sports

१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

editor September 24, 2023 No Comments

विक्रम गिरी हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३–०…

bidesh national sports

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

editor September 23, 2023 No Comments

न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली…

धेरैपटक हेरिएको

  • सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय भेला राजधानीमा हुने by editor
  • पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र by editor
  • बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान by editor
  • प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता by editor
  • चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत by editor

सूचना बिभाग दर्ता नं: १०३८/०७५-७६

जनदिशा अनलाइन राष्ट्रिय समाचार समिति (रासस) को सब्स्क्राइबर हो।

हाम्रो टिम

  • प्रकाशक/प्रधान सम्पादक : योगेश खपाङ्गी
  • सम्पादक (अंग्रेजी) : समीर शर्मा
  • बजार निर्देशक : पंकज सिंह
  • समाचार संयोजक : निशा सिग्देल
  • सम्बाददाता : प्रार्थना शंकर
  • आइटी : दिपक भुसाल
  • कानुनी सल्लाहकार : उपेन्द्र कुमार आले

सम्पर्क

Address :

Express Multimedia Pvt. Ltd.
Kalikasthan, Kathamandu, Nepal

Email :

News : news.jandisha@gmail.com
Article : editorial.jandisha@gmail.com
Marketing : marketing.jandisha@gmail.com

विज्ञापनका लागि सम्पर्क :
Mob.No. 9843274745

फलो गर्नुहोस

Jandisha

जनदिशा | Designed by: Theme Freesia | WordPress | © Copyright All right reserved
Skip to content
Open toolbar Accessibility Tools

Accessibility Tools

  • Increase TextIncrease Text
  • Decrease TextDecrease Text
  • GrayscaleGrayscale
  • High ContrastHigh Contrast
  • Negative ContrastNegative Contrast
  • Light BackgroundLight Background
  • Links UnderlineLinks Underline
  • Readable FontReadable Font
  • Reset Reset